नेपालको संविधान दिवसमा कुन देशका प्रमुखले के भने ?

काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई भारत, रुसी महासङ्घ, बङ्गलादेश, श्रीलङ्का, संयुक्त राज्य … Continue reading नेपालको संविधान दिवसमा कुन देशका प्रमुखले के भने ?